• Follow us

Nepal News

उपाधि दावेदार लिभरपुलले आर्सनललाई हरायो, मोहोमद सालाहाले गरे दुई गोल

25, Aug 2019 आइतबार, ८ भदौ, २०७६ news

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा उपाधि दावेदार लिभरपुलले आर्सनललाई हराएको छ ।

गएराति लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा घरेलु टोली ३–१ ले विजयी भयो । उसका लागि मोहोमद सालाहाले दुई गोल गरेभने जोएल माटिपले एक गोल गरे ।

पराजित टोली आर्सनलका लुकास टोरेराले एक गोल फर्काए । जितसँगै लिभरपुलले लिग तालिकाको अग्रतालाई फराकिलो पारेको छ ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले नरिच सिटीलाई ३–२ ले हराएको छ ।

नरिच सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहमले दुई तथा मेसन माउन्टले एक गोल गरे ।

नरिचका टिमु पुक्की र टेड क्यान्टबेलले एक एक गोल गरे । नयाँ प्रशिक्षक फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा चेल्सीको यो पहिलो लिग जित हो ।

लिगकै अर्को खेलमा क्रिष्टल प्यालेसले म्यान्चेस्टर युनाईटेडलाई २–१ ले हराएको छ ।

यसैगरी वेष्ट ह्याम युनाईटेडले वाट्फोर्डलाई ३–१ ले हराउँदा लेष्टर सिटीले शेफिल्ड युनाईटेडलाई २–१ ले तथा साउथह्याम्पटनले ब्राईटनलाई २–० ले पराजित गरे ।

प्रिमियर लिग फुटबलमा आज तिन खेल हुनेछन् । साविक विजेता म्यान्चेस्टर सिटीले बर्नमाउथसँग खेल्दा टोटनह्याम हट्सपर र न्युकासल युनाईटेड तथा वुल्भरह्याम्पटन वान्डरर्स र बर्न्ले भिड्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Read More



Leave A Comment

More News

The Rising Nepal | Nation

Pokhara and Korea's Gangwon Province sign MoU   2019-09-05 20:00:00Chipledhunga, Sept 6 : Pokhara Metropolitan City, Gangwon Province of South Korea and Green Technology Centre had signed a Memorandum of Und

South Korea to help Kathmandu to develop smart 2019-09-05 20:00:00Kathmandu, Sept 6 : South Korea has agreed to support to reconstruct old settlements and develop smart cities in Kathmandu Valley.  Accordi

Dolakha heritages fall on bad times sans timely 2019-09-05 20:00:00By Our Correspondent Charikot, Sept. 6: Dwalkha Heritage Settlement, an ancient settlement of Dolakha,has fallen on bad times. The heritage settlemen

Bomb detonation targeting educational institutions   2019-09-05 20:00:00Inaruwa, Sept 6 :  A group of Netra Bikram Chand 'Biplav' detonated bombs in two academic institutions of Sunsari.    Binod Sharma, D

Karnali state preparing digital map for development    2019-09-05 20:00:00Jumla, Sept 6 :  Chief Minister of Karnali State Government, Mahendra Bahadur Shahi has said that the province government was working to pre

Dengue affects more people in Bara, Parsa 2019-09-05 20:00:00By Our Correspondent Bara, Sep. 6: Dengue, a mosquito-borne disease has spread in Bara and Parsa districts as over two dozen patients diagnosed with

Minor dies of snake bite    2019-09-04 20:00:00 Tulasipur, Sept 5 : A minor has died of snake bite in Dang on Wednesday. The incident took place at night when seven-year-old Goma Oli, a r

ADB's operation improving in Nepal 2019-09-04 20:00:00Kathmandu, Sept 5 : Overall operation of the Asian Development Bank in Nepal has improved as of 31 July, 2019, compared with the same period last

Closed Upaku route to open for Indra Jatra    2019-09-04 20:00:00Kathmandu, Sept 5 :  An agreement has been reached to open the old Upaku route in the Dharahara area.     The route was close

16 people involved in assault arrested    2019-09-04 20:00:00Parbat, Sept 5 : Police have arrested 16 people of two different gangs involving in a fight near the mechanical bridge in ward no. 5 of Kusma mun

Kidney patient's appeal for financial help  2019-08-24 20:00:00Kathmandu, Aug 25 : The family of Buddha Thami of Kamalamai municipality-5 in Sindhuli district has appealed for financial assistance for the tre

Nepal tops all on number of coops 2019-08-24 20:00:00By A Staff Reporter Kathmandu, Aug. 25: Nepal has more cooperatives than its neighbours and any developed countries in the world.  The country ha

ImageKhabar

शिवगंगाको बाढीले घर डुबायो, ६ परिवार विस्थापित New! 2019-09-18 10:15:29भजनी नगरपालिकाका वडा नम्

'डेंगुले ६ जनाको मृत्यु, ५ हजार व्यक्ति संक्रमित, New! 2019-09-18 10:15:29प्रतिनिधिसभा वैठकमा सार&

नालीमाथि मिठाइ पसलको भान्छा, दुईजना पक्राउ New! 2019-09-18 10:15:29पक्राउ पर्नेमा पानी उद्य

राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमलाई निजीकरण गर्न सुझाव New! 2019-09-18 10:15:29पूर्वपर्यटन सचिव सुशील घ

बिहीबारदेखि मौसममा सुधार हुने New! 2019-09-18 10:15:29बिहीबारदेखि मौसममा सुधा&

उत्ताउलाहरुले पाखन्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरे New! 2019-09-18 10:15:29स्वार्थी तत्वले मुलुकको

हट्यो संसद अवरोध, दोषीलाई कार्वाही गर्ने सरकारी प्रतिवद्धता New! 2019-09-18 10:15:29कानूनमन्त्री भानुभक्त ढ&

पर्यटक अत्तालिने गरि डेंगी रोगबारे नकारात्मक प्रचार नगर्न New! 2019-09-18 10:15:29बोर्डका प्रमुख कार्यकार&

पूजापाठ गर्दै प्रधानमन्त्री ओलीले गरे संसद् भवनको शिलान्यास New! 2019-09-18 10:15:29भवन निर्माणको काम तीन वर्

जलवायु परिवर्तनले हिमाली देशको पर्यावरणमा चुनौती New! 2019-09-18 10:15:29त्यसैले सगरमाथा संवादको

चौधरीका हत्यारा अझै पक्राउ परेनन्, आफन्तकै संलग्नता हुनसक्ने New! 2019-09-18 10:15:29रुपन्देहीको ओमसतिया गाँ&

विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ New! 2019-09-18 10:15:29बुधबार भरतपुरमा सञ्चारक&

UJYAALO 90 NETWORK ::

जय गुरुङ यू–१८ साफ फुटबल प्रतियोगिताका लागि नेपाली टाेलीका New! 2019-09-18 06:17:58काठमाण्डाै - शुक्रबारदí

विदेशबाट फर्केर गाउँमै अलैँची खेती: कृषिकाे आम्दानीले विदेश New! 2019-09-18 06:09:01लमजुङ – परिवारको सुख र खु&

यस्ताे छ नयाँ बन्ने संसद भवन New! 2019-09-18 05:17:32सिंंहदरबारभित्र संघीय स&

यथास्थितिमा नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति New! 2019-09-18 05:14:22काठमाण्डौ – प्रमुख प्रत

नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय New! 2019-09-18 04:52:57काठमाण्डौ – प्रधानमन्त

प्रधानमन्त्रीद्वारा संसद भवनकाे शिलान्यास, समयमै काम सक्न र New! 2019-09-18 04:43:13काठमाण्डौ – प्रधानमन्त

थाइल्याण्ड टाइगर टेम्पल: स्थानान्तरणका कारण आधाभन्दा बढी बाघ New! 2019-09-18 04:12:28थाइल्याण्डको विवादास्प&#

वैदेशिक रोजगार पीडितलाई भदौ महिनामा विभागले भरायो अहिलेसम्मकै New! 2019-09-18 04:04:51काठमाण्डौ – वैदेशिक रोज

संखुवासभामा खोलाले बगाएर बेपत्ता भएकी महिलाको शव भेटियो New! 2019-09-18 04:02:05संखुवासभा - मकालु गाउँपाल

च्याम्पियन्स लिग : बुधबार रियल मड्रिड र पीएसजी New! 2019-09-18 03:55:56च्याम्पियन लिगमा बुधबार

दशैँमा घर जाने यात्रुको सुविधाका लागि घुम्ती अनुगमन New! 2019-09-18 03:32:54काठमाण्डौ – दशैँमा घर जा&#

कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन : New! 2019-09-18 03:26:45चितवन - नेपाल कम्युनिष्ट ê

Mysansar

आज २९ (उनान्तीस) पनि बज्दो रहेछ नि, तपाईँलाई 2019-09-16 19:50:51 आज इन्द्रजात्राको अन्ति

राँगोको सि ङ्गो टा उ कोदेखि मा छा 2019-09-16 15:54:50 आज इन्द्रजात्राको अन्ति

हनुमानढोकामा ख्याक नाच्दा… भिडियोमा हेर्नुस् 2019-09-16 12:47:50 सानोमा हामी ख्याः देखि नì

बुद्ध एयरसमेत विज्ञप्ति निकाल्न बाध्य, मन्त्री १० मिनेट, 2019-09-16 07:47:51हामी नेपालीहरु नेपाली टा

एउटा नाथे ज्ञानबहादुर शाहीदेखि डराएको गणतन्त्र 2019-09-15 14:54:02 १२ वर्षमा खोलो फर्कन्छ भê

इन्द्रजात्राको रमझम आठ अजिब फोटोमा 2019-09-15 14:06:44 यतिखेर काठमाडौँमा उत्सव

यस्तो रह्यो आजको महिलामात्र रमाउने इन्द्रजात्राको विशेष दिन, 2019-09-15 13:27:19 साताव्यापी इन्द्रजात्र&

कोकाकोलाको उपभोक्तालाई हेप्‍ने अर्को एउटा क्याम्पेन 2019-09-15 10:50:50 कोकबारे अस्ति भर्खरको ‘ज

इन्द्रजात्रामा महिला क्रान्ति : आज महिला मात्र रमाउने 2019-09-15 00:19:01 साताव्यापी इन्द्रजात्र&

१२ फोटोमा जीवित देवीका भावभंगिमा : कुमारीले हाई 2019-09-14 16:37:54 विश्वमा एउटा मात्र परम्प

प्लेनभित्रै पर्यटन मन्त्री योगेश भट्टराईविरुद्ध यात्रुहरुको आक्रोश 2019-09-14 13:00:13आशालाग्दा युवा नेता योगे

कुमारीको फोटो खिच्ने इच्छा थियो, मोबाइलको खिचियो :) 2019-09-14 11:28:40 बिहान उठ्ने बित्तिकै मोब


Disclaimer and Notice:WorldProNews.com is not responsible of these news or any information published on this website.